नियम ४१क
प्रस्ताव पेश गर्नु पर्ने
: प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नियम २७ को उपनियम (१) को खण्ड (क) को बढुवा समितिको सिफारिसमा र प्रहरी महानिरीक्षक पदमा नियम ४१ को अधीनमा रही बढुवाको लागि मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्नेछ ।